‘पहाड’ को गीत ‘ॐ नम शिवाय’ मा पञ्चमी र अरुणको नृत्य

March 31, 2026 at 07:53 AM
1 min read

काठमाडौँ- फिल्म ‘पहाड’ मा समावेश गीत ‘ॐ नम शिवाय’ सार्वजनिक गरिएको छ। रञ्जित सिंह गजमेरको संगीत रहेको गीत भारती घिमिरे र शिव परियारले गाएका छन्। गीत निर्देशक तुलसी घिमिरेले लेखेका हुन्। गीतको भिडियोमा फिल्मका सबै कलाकारहरू देखिएका छन्। गीत फिल्मको कथासँगै जोडिएको निर्देशक तुलसी घिमिरेले बताए। उनले भने, ‘यो गीत फिल्मका लागि महत्वपूर्ण छ, यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...