स्वस्तिमाको नयाँ जोडी बनेर उदाए विशाल: ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक

March 31, 2026 at 09:27 AM

काठमाडौं – आगामी वैशाख १८ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनी षट्कोण आर्ट्सले सार्वजनिक गरेको उक्त पोस्टरमा नेपाली रजतपटकी चल्तीकी अभिनेत्री स्वस्तिमा खड्कासँगै नवनायक विशाल देवकोटालाई रोमान्टिक जोडीको रूपमा प्रस्तुत गरिएको छ। रङ्गमञ्चमा अभिनेता तथा निर्देशकको छवि बनाइसकेका विशालले अडिसनमार्फत आफ्नो उत्कृष्ट अभिनय कौशल प्रमाणित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...