चारदिने महिला चलचित्र महोत्सव : ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन

March 31, 2026 at 02:40 PM

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चार दिने महिला चलचित्र महोत्सव सुरु भएको छ । महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सव २० गते समापन हुने छ । महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...