पूर्वपतिले अन्याय गरेको भन्दै सामाजिक सञ्जालमा उषाको आक्रोश, भन्छिन्- नयाँ सरकारले मलाई न्याय दिनुपर्‍यो

March 31, 2026 at 02:48 PM

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफूलाई पूर्वपति जीपी तिमल्सिनाले यातना दिएको भन्दै सामाजिक सञ्जालमा दुख पोखेकी छन् । उषाले मंगलबार गुनासो व्यक्त गर्दै शृंखलाबद्ध रुपमा आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस हालेपछि उनीहरूबीचको विवाद फेरि एकपटक सार्वजनिक रूपमा छताछुल्ल भएको छ । दोस्रो श्रीमती विवाह गरेर एउटै घरमा बस्दै आएका पूर्वपति तथा सञ्चारकर्मी जिपी तिमल्सिनाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...