‘नाक्छोङ’ हङ्कङमा प्रदर्शन हुने

March 31, 2026 at 10:49 PM
1 min read

काठमाडौं । किरात राई समुदायको संस्कृति र मूल्य-मान्यतामा आधारित चलचित्र ‘नाक्छोङ’ (विजुवा) हङ्कङमा प्रदर्शन हुनेभएको छ । किरात राई यायोक्खा हङकङको आयोजनामा अप्रिल ५ (२२ चैत)मा हङ्कङमा यो चलचित्र प्रदर्शन हुनलागेको हो । निर्माता ज्योतिराज राईका अनुसार चलचित्रको शो हङ्कङको नाथन रोडस्थित जोर्डनमा रहेको जेडी मलमा आयोजना हुनेछ । किराँत समुदायमा नाक्छोङ (विजुवा)को महत्व र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...