नवौं निफमा केके हुँदै छ?

April 1, 2026 at 06:13 AM
1 min read

काठमाडौँ- यही चैत १९ देखि २३ सम्म हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को नवौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ। निफका लागि विदेशी अतिथिहरू आउने क्रम चलिरहेको अध्यक्ष केपी पाठकले बताए। अध्यक्ष पाठकका अनुसार निफको उद्घाटन समारोहका विशेष अतिथि बलिउडका प्रसिद्ध निर्देशक रमेश सिप्पी १८ गते साँझ ६ बजे नेपाल आइपुग्ने छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...