‘मालती मंगले’ को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ मा विजय र वर्षाको शाहरुख-काजोलको अवतार (भिडियो)

April 1, 2026 at 11:16 AM
1 min read

काठमाडौं- गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली फिल्म ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गते मे ८ बाट देशभर प्रदर्शनमा आउन लागेको यस फिल्मको नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अन्दाजमा फिचर गरिएको छ। सार्वजनिक भिडियोको मुख्य आकर्षण भने बलिउडको ब्लकबस्टर फिल्म ‘मोहब्बते’ मा शाहरुख खान र काजोलको भेषमा विजय र वर्षाले गरेको नृत्य हो । निर्माता तथा गायक रामकृष्ण ढकालका अनुसार फिल्मको कथामा वर्षाको पात्रले विजयमा शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसैको झल्को दिने रचनात्मक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...