‘मालती मंगले’को गीतमा विजय बरालको ‘शाहरुख अवतार’

April 1, 2026 at 04:07 PM

काठमाडौं । आगामी बैशाख २५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘मालती मंगले’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार सिनेमामा समावेश ‘ढुङ्गा माथि लेऊ’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई निकै रोमान्टिक अन्दाजमा प्रस्तुत गरिएको छ । यस भिडियोको मुख्य आकर्षण भनेको विजय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...