तीन पुस्ताका महिलाको भोगाइ बोल्ने ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक

April 2, 2026 at 04:07 AM

काठमाडौँ – आगामी जेठ १ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘एक मुठ्ठी बादल’ निर्माण पक्षले आफ्नो साङ्गीतिक प्रसार सुरु गर्दै पहिलो गीत सार्वजनिक गरेको छ। ‘रेल घुम्यो घुम्तीमा’ बोलको सार्वजनिक गीतले एउटै घरभित्रका तीन पुस्ताका महिलाहरूको जीवन भोगाइ र भावनालाई साङ्गीतिक रूपमा पस्किएको छ। सार्वजनिक भिडियोमा अभिनेत्रीहरू आँचल शर्मा, निशा शर्मा, उषा रजकका साथमा अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...