‘शोले’ निर्देशक रमेश सिप्पी निफमा सहभागी हुन काठमाडौंमा

April 2, 2026 at 06:52 AM

काठमाडौं । बलिउडको चर्चित ‘कल्ट–क्लासिक’ फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा सहभागी हुन काठमाडौं आइपुगेका छन्। बुधबार बेलुका काठमाडौं उत्रिएका सिप्पी केही दिन नेपालमै रहनेछन्। आजदेखि सुरु हुने फेस्टिभलको उद्घाटन सत्रमा सिप्पी सहभागी हुने कार्यक्रम छ। निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र अभिनेता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...