‘रोल नं १’ पोस्टरः शिक्षाका लागि ग्रामीण परिवारको सपना र संघर्ष

April 2, 2026 at 08:07 AM

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक स्वरूप पोस्टर सार्वजनिक गरेको हो । आगामी वर्षको जेठ १५ गते गणतन्त्र दिवसबाट प्रदर्शनमा आउने चलचित्रका सार्वजनिक दुई पोस्टरमा बाल–कलाकार निर्भिक रेग्मीसँगै मुख्य पात्र अभिनेता मुकुन भुसाल र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...