विराजको ‘मास अवतार’ र सुशीलको एक्शन यस्तो छ ‘राम नाम सत्य’को पावरफुल ट्रेलर

April 2, 2026 at 08:48 AM

काठमाडौं । नयाँ वर्षको अवसर पारेर चैत २७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार एक कार्यक्रमाको आयोजना गर्दै ३ मिनेट १५ सेकेण्डको एक्सनपूर्ण ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा यसको मेकिङ र एक्सन गज्जब देखिएको छ । एक्शन मन पराउने दर्शकका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...