‘राम नाम सत्य’ को ट्रेलरमा एक्सनसहित सस्पेन्स र प्रेमकथा [भिडियाेसहित]

April 2, 2026 at 11:46 AM
1 min read

काठमाडौँ- फिल्म ‘राम नाम सत्य’ को ट्रेलर सार्वजनिक भएको छ। नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा एक्सनसहित सस्पेन्स र प्रेमकथा देखाइएकाे छ। अभिनेता विराज भट्ट गहकिलो संवाद र एक्सन भूमिकामा छन्।  कलाकार सुशील श्रेष्ठ र दिव्या रायमाझीको प्रेम प्रस्तुत गरिएको छ। साथै विराज र सुशीलबीचको एक्सन पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...