‘रोल नं १’ को फर्स्ट लुक रिलिज

April 2, 2026 at 12:10 PM

चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो । आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले विहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । चलचित्र ‘रोल नं. १’का सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...