पहिलो दिन के-के भयो ?

April 2, 2026 at 02:34 PM
1 min read

काठमाडौं- नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पहिलो दिन आज बिहीवार दुई फिल्म, दुई डकुमेन्ट्री र पाँच दिने एआई फिल्म वर्कसपको सुरुवातका गतिविधि भएका छन् । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा बिहीबार नेपाल सरकारकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतको प्रुमख आतिथ्यमा भएको उद्घाट समारोह पश्चात इरानी फिल्म ‘माइ डटर्ज हेयर’को स्क्रिनिङ गरी निफको सुरुवात भएको हो । हिशान्त फराहमन्दद्वारा निर्देशित उक्त फिल्मबाट निफको सुरुवात भएको हो । निफको पहिलो दिन सिभिल मल, ठमलेस्थित छाया सेन्टर र कलमपोखरीस्थित रसियन हाउसमा समान्नतर गतिविधि गतिविधि भएका थिए । सिभिल मलमा अर्को फिल्म ‘तारा’ पनि प्रदर्शन भएको थियो । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...