इरानी चलचित्र ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भयो निफ

April 2, 2026 at 10:45 PM

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरु भएको छ । चैत २३ सम्म चल्ने निफमा हिशान्त फराहमन्दद्वारा निर्देशित इरानी चलचित्र ‘माइ डटर्ज हेयर’ प्रदर्शन गर्दै निफ सुरु गरिएको हो । सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा भएको उद्घाटन समारोहमा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’का निर्देशक प्रेम बस्नेत, वरिष्ठ नायिका चैत्यदेवी सिंह, निर्देशक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...