निफ अन्तर्गत ‘रसियन फिल्म डेज’को सुरुवात: अन्तरिक्षमा छायांकन गरिएको विश्वकै पहिलो चलचित्र आकर्षणको केन्द्र

April 3, 2026 at 09:00 AM

काठमाडौं – कमलपोखरीस्थित रसियन हाउसमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सहकार्यमा ‘रसियन फिल्म डेज’को औपचारिक सुरुवात भएको छ। शुक्रबार बिहान आयोजित एक विशेष समारोहबीच यस महोत्सवको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर एवं चार्ज डी अफेयर्स रिनचिन रक्साएब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले विशेष अतिथिका रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...