ट्रेन्डिङको नम्बर १ मा ‘राम नाम सत्य’ को ट्रेलर, २४ घन्टामै १० लाख भ्यूज कट्यो

April 4, 2026 at 09:09 AM
1 min read

काठमाडौं- चैत्र २७ गतेबाट सोलो रिलिजमा आउन लागेको फिल्म ‘राम नाम सत्य’ को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर बुधवार सार्वजनिक गरिएको थियो । युट्युबमा सार्वजनिक भएसँगै यसले हंगामा मच्चाइरहेको छ । माइकल चन्दको कथा, पटकथा र लेखन रहेको यो फिल्मको ट्रेलरले सार्वजनिक भएको १ घन्टा ३० मिनेटमै युट्युबको फिल्म विधा अन्र्तगत नेपालमा ८ नम्बरको ट्रेन्डिङमा पकड जमाएको थियो । यस्तै, सार्वजनिक भएको १० घन्टामै नेपालको सिनेमा विधा अन्र्तगत युट्युबको नम्बर १ स्थान ओगटेको फिल्मको ट्रेलरलाई २४ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । फिल्मको ट्रेलरमा २६ सय भन्दा बढी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...