क्रिटिक्स अवार्डमा ‘शाम्बाला’ उत्कृष्ट चलचित्र

April 4, 2026 at 10:37 PM

काठमाडौं । चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले ‘क्रिटिक्स अवार्ड २०८१’को नतिजा सार्वजनिक गरेको छ । समाजले एक विज्ञप्ति जारी गर्दै विभिन्न १० विधामा उत्कृष्ट चलचित्र र चलचित्रकर्मीहरूको नाम घोषणा गरेको हो । वर्षभर प्रदर्शनमा आएका चलचित्रहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिएको समाजले जनाएको छ । अवार्डमा बहुचर्चित चलचित्र ‘शाम्बाला’ले वर्चस्व जमाएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...