सारिकाको ‘गुन भुल्यौ-२ साइला दाइ’ कस्तो छ ?

April 5, 2026 at 06:07 AM
1 min read

सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को अपार सफलता पछि ‘गुन भुल्यौ-२ साइला दाइ’ लिएर आएकी छिन । सारिकाकै शब्द, संगीत, स्वर र मनोज परियारको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ । प्रेमविछोडको पीडा समेटिएको गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...