काठमाडौं– प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय फिल्म ‘तरङ्ग’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत्त क्रियशनले आइतवार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी तथा रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ । यो फिल्ममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् । फिल्मको कथा निर्देशक चौधरीको नै हो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...