चलचित्र कलाकार संघकाे अध्यक्ष दाबेदार उत्तम केसी र सविन श्रेष्ठले गरे प्यानल घोषणा

April 5, 2026 at 08:04 AM
1 min read

काठमाडौँ- यतिबेला कलाकारबीच चुनावी माहाेल चलिरहेकाे छ। यही २८ चैतमा चलचित्र कलाकार संघको २१ औं साधारण सभा हुँदैछ। सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ। नयाँ कार्यकालका लागि अध्यक्ष पदमा उत्तम केसी र सविन श्रेष्ठ प्रतिस्पर्धामा छन् हुँदैछ। दुवै जनाले केही दिनअघि सामाजिक सञ्जालमार्फत उम्मेदवारको घोषणा गरेका थिए। यसले कलाकार उत्तम र वर्तमान महासचिव सविन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...