‘बले’ सँगको फोटो र भिडियोका साथ ‘जस्टिस फर संगम’ को ट्रेण्ड

April 5, 2026 at 07:57 AM

(सांकेतिक तस्विर) काठमाडौं– चैत २० गते शनिवार बिहान नेपाली फिल्म क्षेत्रका लागि अकल्पनिय रह्यो । सामाजिक सञ्जालमार्फत अमेरिकामा घटेको एउटा घटना सार्वजनिक गरिँदा सम्पूर्ण मनोरञ्जन क्षेत्रमै हलचल मच्चियो, सँगै स्तब्धसमेत भयोे । अमेरिका बस्दै आएकी कलाकार संगम विष्टले अर्का कलाकार सागर लम्साल क्षेत्री (बले) विरुद्ध बलात्कारको गम्भिर आरोप लगाएपछि मनोरञ्जन जगतका सबै आश्चर्यचकित परे । संगमले सामाजिक सञ्जालमार्फत आफ्नो पीडादायी अनुभव सार्वजनिक गर्दै आफूमाथि बलात्कार भएको दावी गरेपछि सामाजिक सञ्जालमा अहिले यो विषयमा वहस भइरहेको छ । यस कुरालाई लिएर अनेक टिका–टिप्पणी भइरहेको छ । अहिले यहि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...