काठमाडौं– कलाकार संगम विष्टले अमेरिकाबाट सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कलाकार सागर लम्साल ‘बले’ बाट बलात्कृत भएको दावी गरेकी थिइन् । उक्त स्ट्याटसको आधारमा प्रहरीले शनिवार बलेलाई पक्राउ गरेको थियो, तर अहिलेसम्म पीडितको तर्फबाट औपचारिक जाहेरी दर्ता नभएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार संवेदनशील विषयमा प्रश्न उठेपछि बलेलाई पक्राउ गरिएको हो । प्रहरीले थप अनुसन्धानका लागि उनलाई होल्डमा राख्ने तयारी गरेको छ । एसपी भट्टराईका अनुसार, जाहेरी नआउँदासम्म बलेलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा थुनामा राख्ने तयारी भइरहेको छ । ‘अहिले अनुसन्धान जारी छ, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...