मधुसुदन भट्टराई निर्देशित ‘हामी तीन भाइ’ को व्यापार कस्तो छ?

April 6, 2026 at 08:09 AM
1 min read

काठमाडौँ- फिल्म ‘हामी तीन भाइ’ अहिले हलमा चलिरहेकाे छ। चैत १३ गते हलमा लागेकाे अहिले फिल्म सीमित हलमा चलिरहेकाे टिमले जनाएकाे छ। यसैबीच चलचित्र विकास बोर्डले चैत २१ शनिबारसम्म हलमा चलिरहेकाे फिल्मकाे बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। विवरणअनुसार प्रदर्शनको नौं दिनमा फिल्मले ६३ लाख २३ हजार ४४ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अहिलेसम्म फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...