काठमाडौं– नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) २०२६ सोमवार साँझ भव्य रूपमा सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स सिनेमा हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट फिल्म तथा कलाकारहरूलाई सम्मान गरिएको छ । यस वर्षको महोत्सवमा नेपाली फिल्मको प्रभावशाली उपस्थिति देखिएको छ भने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि नेपालले सफलता हात पारेको छ । अन्तर्राष्ट्रियतर्फ ‘राजागञ्ज’ उत्कृष्ट निर्देशक दीपक रौनियारको ‘राजागञ्जः पूजा सर’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ । उक्त फिल्मले ट्रफीसहित १५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ । सामाजिक–राजनीतिक विषयवस्तु समेटिएको यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...