अशोकलाई लिएर नीताले सुरु गरिन् ‘पार्वती’को छायाकंन

April 7, 2026 at 05:42 AM
1 min read

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशनमा बन्न लागेको नयाँ नेपाली चलचित्र ‘पार्वर्ती’को छायाकंन सुरु भएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मिर्सा गाउँ वडा नम्बर १ मा चलचित्रको शुभ-मुहूर्त गर्दै छायाकंन थालिएको हो । मुहूर्त कार्यक्रममा चलचित्रका कलाकार र प्राविधिक टोलीको उपस्थिति रहेको थियो । निर्माण पक्षका अनुसार ‘पार्वर्ती’को सम्पूर्ण छायाकंन करिब एक महिनाको अवधिमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...