निफमा नाजिर र सुरक्षाले जिते उत्कृष्ट अभिनेता/अभिनेत्री, ‘राजागंज’ सर्वोत्कृष्ट घोषित

April 7, 2026 at 05:50 AM
1 min read

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काे नवौं संस्करणमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज: पूजा सर’ ले जितेको छ। काठमाडौँको सुन्धारास्थित सिभिल मलमा सोमबार भएको समापन कार्यक्रममा फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा अवार्ड पाएको सबै फिल्मलाई प्रमाणपत्रसहित सम्मान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...