रेखा थापाको लगानीमा नाटक ‘सेतो धरती’

April 7, 2026 at 05:52 AM

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्दै गरेको नाटक सेतो धरती यही चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तक सेतो धरती मा आधारित यस नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमालले पहिलो पटक रंगमञ्चमा डेब्यु गर्दै गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको थियो। अहिले भने नाटकमा निर्माताको रूपमा रेखा थापा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...