जेठ १५ देखि ‘कुम्भ’ प्रदर्शनमा, एक्सन–लभ स्टोरी लिएर आउँदै रन्धिर श्रेष्ठ

April 7, 2026 at 06:04 AM

काठमाडौं । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज गरिने जनाइएको छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...