‘मायालाई के दिउँ म बैना’ले करोड भ्यूज पाएपछि दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक

April 7, 2026 at 11:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । यम थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक गरिएको छ । सिनेमाका चल अचल दृश्य समावेश लिरिकल गीतमा समीक्षा अधिकारीसहित दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङ र कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ । यो गीतमा शब्द तथा संगीत जयन जे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...