‘यहि वर्षमात्र होला फिल्ममा अभिनय गर्ने भनेजस्तो लाग्छ, तर झन्–झन् व्यस्त भएको देख्दा आफैँ छक्क पर्छु’: वर्षा शिवाकोटी, अभिनेत्री

April 7, 2026 at 11:54 AM

काठमाडौं– आज चैत २४ गते मंगलवार आफ्नो ३२औँ जन्मोत्सव मनाइरहेकी अभिनेत्री वर्षा शिवाकोटी नेपाली फिल्म क्षेत्रकी अत्यन्त व्यस्त अभिनेत्री हुन् । उनी अहिले फिल्म ‘कस्तुरी’ मा अभिनेता निखिल उप्रेतीको अपोजिटमा अभिनय गरिरहेकी छिन् । पछिल्लो ११ वर्षअघि विकास आचार्यको फिल्म ‘नाइँ नभन्नु ल–२’ मार्फत रजतपटमा पाइला राखेकी अभिनेत्री शिवाकोटीले अहिलसम्म डेढ दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । एकपछि अर्को फिल्ममा लगातार व्यस्त भइरहेकी यी अभिनेत्रीसँग उनको जन्मोत्सवकै दिन कलाकर्मीले गरेको विशेष कुराकानीको सम्पादित अंशः धेरै व्यस्त हुनुहुन्छ, आफ्नो व्यस्ततालाई कसरी परिभाषित गर्नु हुन्छ ? ११ वर्ष भयो फिल्म क्षेत्रमा काम गरेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...