रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’को छायांकन २८ दिनमा सकियो

April 8, 2026 at 10:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । यो सिनेमाको २८ औं दिनमा छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो । गत फागुन २५ गतेबाट छायांकन सुरु भएको सिनेमाको सम्पुर्ण छायांकन काठमाडौं आसपासकै विभिन्न स्थानमा गरिएको कोअर्डिनेटर राजन घिमिरेले बताए । सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...