डाँगीको अध्यक्षताामा शैक्षिक तथा खेलकूद सामाग्री वितरण

February 15, 2024 at 04:49 AM

बिगत लामो समय देखि सामाजिक गतिबिधी गर्दै आएको पशुपति युवा समुह झापा अर्जुनधारा नगरपालिका–६ ले शैक्षिक तथा खेलकूद सामाग्री वितरण गरेको छ । सरस्वती पूजाको अवसर पारेर उक्त समुहले अर्जुनधारा ६ मा रहेको बालकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक र खेलकूद सामाग्री वितरण गरेको समुहका अध्यक्ष घनेन्द्र डाँगीले जानकारी दिए । बालकल्याण आधारभूत बिद्यालयका बिद्यार्थीलाई थप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...