‘एक्का तीन’ मा पुष्प र पूजा

April 8, 2026 at 10:29 PM

काठमाडौं । चलचित्र ‘एक्का तीन’मा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । पुष्पसँग कागजी सम्झौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाएको हो । यसअघि यस चलचित्रमा अभिनेत्री पूजा शर्मा फाइनल भइसक्नु भएको छ । चलचित्रका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेको जानकारी गराउनुभयो । निर्माण टिमका अनुसार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...