मिस नेपाल नर्थ अमेरिका २०२६ को आवेदन खुला : यसपालिको संस्कारण वासिङ्टन डी.सी.मा हुने

April 9, 2026 at 04:45 AM

न्यूयोर्क । विगतमा भईरहेको ग्रयाण्ड फिनालेको स्थान परिवर्तन गर्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२६ ‘ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलले विहिबारदेखि आवेदन खुला भएको जानकारी दिएको हो । आठौँ संस्करण सम्म न्यूयोर्कमा हुदै आएको यो प्रतियोगिता यसपालि भने वासिङ्टन डी.सी.मा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...