सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको मुद्दा दर्ता, न्युयोर्क प्रहरीले सुरु गर्‍यो अनुसन्धान

April 9, 2026 at 07:23 AM

काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा बलात्कारको मुद्दा दर्ता भएको छ । अमेरिकामा बसोबास गर्दै आएकी एक नेपाली छात्रा एवं राष्ट्रिय अवार्ड प्राप्त अभिनेत्रीले आफूमाथि बलात्कार भएको भन्दै न्युयोर्क सिटी पुलिस डिपार्टमेन्टमा लिखित जाहेरी दिएकी हुन् । पीडित युवतीले घटना अमेरिकामै घटेका कारण त्यहीँको स्थानीय प्रहरीमा कानुनी प्रक्रिया अगाडि बढाएकी हुन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...