कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट 

April 9, 2026 at 12:01 PM
1 min read

काठमाडौँ- विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको ७९औँ संस्करणमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको छ। फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधातर्फ फिल्म छानिएको हो। यो फेस्टिभलको मुख्य प्रतिस्पर्धापछि प्रमुख मानिने विधामा पर्छ। यो विधामा नेपालबाट छनोट हुने पहिलो फिल्म समेत हो। ‘अन सर्टेन रिगार्ड’ ले युवा निर्देशक र फरक कथावाचकहरूलाई समेट्छ।  फिल्मले उत्कृष्ट फिल्मका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...