‘ऊनको स्वीटर’ को शीर्षक गीत सार्वजनिक

February 15, 2024 at 04:41 AM
1 min read

काठमाडौं- ‘तिमी जस्तै न्यानो तिमी जस्तै शितल ऊनको स्वीटर….’ छ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंश धेरैको मनमा बसेको थियो । गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो- ‘फूल गीतचाहिँ कहिले आउँछ ?’ १४ फेब्रुअरीबदेखि यो पर्खाइ समाप्त भएको छ । आर्टमान्डूले गीतको पूरा अंश ‘फूल’ शीर्षकमा सार्वजनिक गरेको छ । गीतमा हर्क साउदका शब्दहरू सुजनका लयमा यसरी गुन्जन्छन्– जुन हेर्नु तिमी माथि माथि सगरको म हेर्छु मेरो जुन तिम्रो नजरको फूलहरू मुस्कुराउँछन् तिमीले देख्छौ र पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र गीतको भिडियोलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...