आजदेखि सिनेमा हलमा ‘राम नाम सत्य’

April 10, 2026 at 06:07 AM

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज चैत २७ गते शुक्रवारेदेखि नयाँ नेपाली फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । योसंगै ‘राम नाम सत्य’ वर्ष २०८२ मा प्रदर्शन हुने अन्तिम नेपाली फिल्म समेत बनेको छ । माइकल चन्दद्वारा निर्देशित यो फिल्म दिवंगत अभिनेता सुनिल थापाद्वारा अभिनित अन्तिम फिल्मसमेत हो । यही फिल्मको क्लाइमेक्सका दृष्यहरु छायांकन भएलगत्तै कलाकार थापाको आफ्नै निवासमा भएको हृदयाघातका कारण केही साताअघि दुखद निधन भएको थियो । फिल्म प्रदर्शनमा आउनुअघि यसको अग्रिम टिकट बिक्री पनि खुल्ला गरिएको थियो । नयाँ वर्ष २०८३ को आगमनको पूर्व सन्ध्यामा सोलो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...