वैशाख १ गते रिलिज हुने तुलसी घिमिरे निर्देशित ‘पहाड’को ट्रेलर सार्वजनिक

April 8, 2026 at 06:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । नयाँ वर्षको दिन वैशाख १ गतेबाट नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने सिनेमा ‘पहाड’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको कथावस्तुलाई चित्रण गरिएको सार्वजनिक ट्रेलरमा बेरोजगारी मानव विहिन रितिएको पहाड र पानीको समस्या देखाइएको छ । यो सिनेमाले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...