नेपाली सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ कान्स सिनेमा महोत्सवमा छनोट

April 10, 2026 at 08:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । विश्वप्रसिद्ध ७९औं कान्स सिनेमा महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ छनोट भएको छ । यससँगै नेपाली सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको निर्माण पक्षले जनाएको छ । अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो सिनेमा अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्सको सहकार्यमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...