‘कुम्भ’ को पहिलो गीत सार्वजनिक

April 11, 2026 at 02:35 AM

काठमाडौं– रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘कुम्भ’ को पहिलो गीत ‘स्वर्गकी परी’ सार्वजनिक गरिएको छ । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको रोमान्टिक गीत काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा नयाँ अभिनेता अशोक आर्यन तथा अनिभेत्री सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यो गीतमा गायिका अन्जु पन्त तथा गायक अनुप तिवारीको स्वर रहेको छ भने शब्द रचना रन्धिर श्रेष्ठले गरेका छन् । संगीत निर्देशन अनुप तिवारीको रहेको छ । गीत सार्वजनिक कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...