कान्सको ‘अन सर्टेन रिगार्ड’मा नेपाली चलचित्र ‘एलिफेन्ट्स् इन द फग्’ छनोट

April 11, 2026 at 10:30 PM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको छ । विश्वप्रसिद्ध ७९औं कान्स चलचित्र महोत्सवको महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’मा नेपाली कथानक चलचित्र ‘एलिफेन्ट्स् इन द फग्’ आधिकारिक रूपमा छनोट भएको छ । नेपाली सिनेमाको करिब ६ दशक लामो इतिहासमा उक्त विधामा छनोट हुने यो पहिलो नेपाली चलचित्र बनेको हो । चलचित्रका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...