दिग्गज भारतीय गायिका आशा भोसलेको निधन

April 12, 2026 at 07:47 AM

काठमाडौँ । भारतीय संगीतकी बहुमुखी गायिकामध्ये एक आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो। उनका छोरा आनन्द भोसलेले यस दुखद खबरको पुष्टि गरेका छन्। ‍भोसलेको अन्तिम संस्कार भोलि (सोमबार) गरिनेछ। मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...