भारतीय संगीतकी सर्वोत्कृष्ट गायिका आशा भोसलेको निधन

April 12, 2026 at 08:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । भारतीय संगीतकी सर्वोत्कृष्ट गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार रातिबाट आईसीयूमा राखेर उपचार भइरहेको थियो । संगीतको ७ दशकभन्दा लामो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...