‘मितज्यू’ टिजर : तेरियाका लागि दयाहाङ र सौगात आमने-सामने

April 12, 2026 at 09:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सिनेमाको २ मिनेट ३ सकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई, सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन् । उनीहरु झगडा गरेको गरै गरेपछि मित लगाउँछन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...