‘राम नाम सत्य’को दुई दिने कमाई कस्तो ?

April 12, 2026 at 03:34 PM

नयाँ वर्षलाई लक्षित गर्दै रिलिजमा आएको फिल्म ‘राम नाम सत्य’ले सुरुवाती दुई दिनमा सुखद ओपनिङ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । शुक्रबार भन्दा शनिबारको व्यापार बढेको गोविन्दको भनाई छ । माइकल चन्दको निर्देशनमा तयार भएको यो फिल्मको एक्सन, कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । दर्शकले फिल्मको एक्सनलाई बलिउड फिल्मसँग समेत तुलना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...