प्रिमियर शोमा रुचाइयो तुलसी घिमिरे निर्देशित ‘पहाड’, विपिन र डेव्यु गर्ल पञ्चमीको तारिफ

April 13, 2026 at 06:50 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्ष अर्थात् भोली वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘पहाड’लाई प्रिमियरमा रुचाइएको छ । तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमाको पहिलो दर्शक बनेका सेलिब्रेटीले सिनेमाको कथावस्तु र कलाकारको अभिनयको प्रसंशा खुलेर गरेका हुन् । बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यालाई चित्रण गरिएको सिनेमा हेरेपछि निर्देशक तथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...