‘पाँच पाण्डव’मा ‘बले’ को स्थान भित्रिए सुशील सिटौला

April 13, 2026 at 10:45 AM
1 min read

काठमाडौँ- फिल्म ‘पाँच पाण्डव’ मा कलाकार सुशील सिटौला अनुबन्धित भएका छन्। उनी पाँच पाण्डवमध्ये एकको भूमिकामा जोडिएको निर्माण टिमले जनाएको छ। छायांकनरत फिल्ममा उनी अन्तिम समयमा प्रवेश गरेका हुन्। उनी कलाकार सागर लम्साल ‘बले’ को भूमिकामा आएका हुन्। अमेरिका बस्ने एक युवतीले ‘बले’ लाई बलात्कारको आरोप लगाएपछि ‘पाँच पाण्डव’ टिमले फिल्मबाट उनलाई निष्कासन गरेकाे थियो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...